#भक्तपुरमा #सस्तोमा #जग्गा #बिक्रीमा
भक्तपुर कौशलटार अरनिको हाइवय नजिक
मेन रोडबाट करिब २०० मिटरको दुरिमा
थप जानकारीको लागि #whatapp नम्बर: 9845232855/9844256763
जग्गाको बारेमा थप विवरणहरु:
– १ रोपनी (आवश्यक अनुसार ४/५/६ आना पनि लिन मिल्ने
– चौतर्फी महोड़ा भएका टुक्रा जग्गाहरु रहेको,
– जग्गा १३ फुटे बाटो ब्लक छापेको अगाडी रहेको,
– आवासीय तथा कमर्सियल प्रयोजनको लागि यो जग्गा अत्ति उपयुक्त रहेको,
– सुन्दर शान्त साथै काठमाडौँको मनोरम दृश्य देखिने र हरियाली वातावरणमा भएको,
– जग्गामा सामान्य सुबिधा जस्तै पानी, बत्ति लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!
जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।
अथवा तल दिईएको लिंकमा क्लिक गरी Erental Service को वेबसाईट मा गएर हेर्नसक्नुहुनेछ।
- Viber 9844256763
- info@erentalservice.com
- Maitidevi Kathmandu Nepal
- 015903895
- 9808972770